टुँढीखेलमा काँठे लोकदोहोरीको महोत्सव

टुँढीखेलमा काँठे लोकदोहोरीको महोत्सव

‘टुँढीखेलमा काँठे लोकदोहोरीको महोत्सव’ शिर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशन भएको हो ।

लोक गायक नमराज ढुंगानाको नेतृत्वमा टुँढीखेलमा काँठे लोकदोहोरीको महोत्सव सम्पन्न भएको छ ।