लोकगायक नमराज ढुंगानाको स्वरमा ‘फूलैको बास्नाले’

लोकगायक नमराज ढुंगानाको स्वरमा ‘फूलैको बास्नाले’

लोकगायक नमराज ढुंगानाको फूलैको बास्नाले म्युजिक भिडियो बजारमा हेर्न सकिन्छ ।

लोकगायक ढुंगानाको फूलैको बास्नाले निकै लोकप्रिय रहेको छ ।