गायक नमराज ढुंगनाको साथमा ‘तिहारको झिलीमिली’

गायक नमराज ढुंगनाको साथमा ‘तिहारको झिलीमिली’

गायक नमराज ढुंगानाको साथ रहेको तिहारको झिलीमिली बजारमा सार्वजनिक भएको छ ।

ढुंगानाको स्वरमा रहेको तिहारको झिलीमिली निकै लाकेप्रिय रहेको छ ।