लोक गायक नमराज ढुंगानाको प्रस्तुति ‘पिरतीमा दम छ’ सार्वजनिक भएको छ ।
गायक नमराज ढुंगाना र रचना रिमालको स्वरमा रहेको ‘पिरतीमा दम छ’ गीत नमराज ढुंगाना युट्युव च्यानबाट सार्वजनिक भएको हो ।