नमराज ढुंगाना रचना रिमाल, घमेश दुलाल र उमा श्रेष्ठको स्वरमा रहेको असारे गीत ‘एक नम्बर’ बजारमा आएको छ ।
लामो समय देखि सांगीतिक क्षेत्रमा साधना गर्दै आएका लोक गायक ढुंगाना समय सापेक्ष किसानको मर्म र मौलिकतालाई सम्बोधन गर्दै असारे गीत बजारमा ल्याएका हुन् ।