लोकगायक नमराज ढुंगानाको ‘असारको हिलो’
लोकगायक नमराज ढुंगानाको ‘असारको हिलो’ म्युजिक भिडियो बजारमा हेर्न सकिन्छ ।
लोकगायक ढुंगानाको ‘असारको हिलो’ नेपाली मैलिक असारे गीत हो । यो असारको हिलो म्युजिक भिडियो असारमा धान रोपाइ गर्दैगदाको बेलामा खिचिएको हो ।