लोकगायक नमराज ढुंगानाको ठट्यौली ‘खुल्दुली’

लोकगायक नमराज ढुंगानाको ठट्यौली ‘खुल्दुली’

लोकगायक नमराज ढुंगानाको ठट्यौली खुल्दुली म्युजिक भिडियो बजारमा हेर्न सकिन्छ ।

लोकगायक ढुंगानाको ठट्यौली खुल्दुली म्युजिक भिडियो हसाउने पाराको लोकदोहोरी गीत हो ।