नमराज ढुंगाना र सिम्रन दुलाल (कुसुम)को साथमा ‘एउटा चिनो’

नमराज ढुंगाना र सिम्रन दुलाल (कुसुम)को साथमा ‘एउटा चिनो’

नमराज ढुंगाना र सिम्रन दुलाल कुसुमको स्वरमा रहेको एउटा चिनो गीत बजारमा आएको छ ।

एउटा चिनो गीत गायक नमराज ढुंगाना, गायिका सिम्रन दुलाल कुसुम र रचना रिमालले गाएका हुन् ।