नमराज ढुंगानाको साथमा मैलिक असारे गीत ‘असारको हिलो’

नमराज ढुंगानाको साथमा मैलिक असारे गीत ‘असारको हिलो’

लोक गायक नमराज ढुंगाना र पार्वती कार्कीको स्वरमा रहेको मैलिक असारे गीत ‘असारको हिलो’ बजार आएको छ ।

लोक गायक ढुंगाना लोक गीत गाउन निकै रुचाउने गायक हुन् । उनले हजारौ लोक तथा काठे लोक गीत गाइसकेका छन् ।