नमराज ढुंगानाको साथमा लोक गीत ‘साथ छोड्यो छायाँले’

नमराज ढुंगानाको साथमा लोक गीत ‘साथ छोड्यो छायाँले’

लोक गायक नमराज ढुंगाना र गायीका रचना रिमालको स्वरमा रहेको लोक गीत ‘साथ छोड्यो छायाँले’ बजारमा सर्वत्र छ ।

लोक गायक ढुंगानाले ‘साथ छोड्यो छायाँले’ लोक गीत निकै लोकप्रिय रहेको छ ।